Rule 90
लेखा परिक्षणको विवरण
अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युतको उत्पादन, प्रसारण वा वितरण गर्दा भएको आयव्ययको लेखा खडा गरी प्रत्येक आर्थिक वर्षको आयव्ययको लेखा अर्को आर्थिक वर्षको ६ महिना भित्र विद्युत विकास विभाग समक्ष पेश गर्नु पर्नेछ ।